धनगढीमा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्यो
धनगढी उपमहानगरपालिकामा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
धनगढीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले मूल निर्वाचन परिचालन कमिटी धनगढीले घोषणापत्र सार्वजनिक गरेको हो ।
धनगढीका मेयरका उम्मेदवार रणबहादुर चन्द र उपमेयरका उम्मेदवार कन्दकला रानाका आगामी ५ वर्षसम्मका कार्य योजनाको बेलिविस्तार सार्वजनिक गरिएको हो ।
.jpg)
.jpg)


१५ वैशाख २०७९, बिहीवार २०:३७ बजे प्रकाशित































