कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर- ४ मसुरखेतस्थित राजिपुर सडक खण्डमा सोही ठाउँका ७० वर्षीय गज्जु डगौरा थारु मृत फेला परेका हुन् ।
घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।