punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा काँग्रेसले टुंगो लगायो उम्मेदवार को–को भिड्दैछन् ? (सूचीसहित)

Chaupati
safha napa

नेपाली कांग्रेस कैलालीले जिल्लामा प्रमुख तथा उपप्रमुखको उम्मेदवारी तय गरेको छ । काँग्रेसले आफ्नो भागमा परेका प्रमुख तथा उपप्रमुखमा लड्ने उम्मेदवार टुंगो लगाएको हो ।

यस्तो छ टुंगिएका उम्मेदवारको सूची
धनगढी उपमहानगरपालिका
मेयरः नृपबहादुर वड
टीकापुर नगरपालिका
मेयरः नवराज रावल
लम्कीचुँहा नगरपालिका
मेयरः भक्तबहादुर थापा
गोदावरी नगरपालिका
मेयरः वीरेन्द्र भट्ट
जानकी गाउँपालिका
अध्यक्षः पर्शु चौधरी
जोशीपुर गाउँपालिका
अध्यक्षः वंशराम चौधरी
बर्दगोरिया गाउँपालिका
अध्यक्षः रामनारायण कठरिया
घोडाघोडी नगरपालिका
उपमेयरः रीता चौधरी
गौरीगंगा नगरपालिका
उपमेयरः भोजबहादुर वम
भजनी नगरपालिका
उपमेयरः गोकेन्द्र भण्डारी

 


१२ वैशाख २०७९, सोमवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु