punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पल शाह प्रकरण : बकपत्रमा बालिकाले आफ्नो बयान फेरिन्

Chaupati
safha napa

पल शाह प्रकरणमा पीडित पक्षबाट बकपत्र दिन सुरु भएको छ । बकपत्रमा पीडित बालिकाले आफ्नो बयान फेरेकी छन् । उनले पलले बलात्कार गरेको नभई उक्साहटमा उनीविरुद्ध जाहेरी दिएको कुरा बकपत्रमा उल्लेख गरेकी छन् ।

तनहुँ जिल्ला अदालतमा आइतबारबाट बकपत्र सुरु मात्र भएको अधिवक्ता मोहना अन्सारीले बताइन् ।

उनले भनिन्, ‘बकपत्रमा पीडित बालिकाले बयान दिएकी छन् । अब उनका बालगायत कागज गर्नेहरूको पनि बयान हुन्छ । सार्वजनिक भएको अडियोमा बोल्नेहरूको पनि बयान हुन्छ ।  अझै ७/८ जनाको बाँकी छ ।

बालिकाले पलले आफूलाई बलात्कार गरेको नभई आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको बयान दिएकी थिइन् ।


४ वैशाख २०७९, आइतवार १९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु