punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा मृत फेला परेका पुरुषको अझै परिचय खुलेन

Chaupati
safha napa

कैलालीको धनगढीमा मृत फेला पुरुषको अझै परिचय खुलेको छैन् । आइतबार विहान धनगढी उपमहानगरपालिका अन्तरगत वडा नम्बर २ मा  एक पुरुषको शव फेला परेको थियो।

मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत भन्सार कार्यालय अगाडि उक्त शव फेला परेको हो। मृत भेटिएका पुरुषले अत्यधिक मात्रामा मदिरा सेवन गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

मृतकको प्रहरीले पहिचानको प्रयास गरिरहेको जनाएको छ। यस्तै घटनाको थप अनुसन्धान जारी छ।


२७ चैत २०७८, आइतवार १९:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु