punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ पचरौलाबाट दार्चुलाको मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट से ४ प ९५११ नम्बरको पल्सर मोटरसाइकल र १ किलो ४२२ ग्राम लागुऔषध (चरेश) बरामद गरिएको प्रहरीले जनाएको छ।


२७ चैत २०७८, आइतवार २०:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु