गहुँ पाकेर पहेलै (फोटो फिचर)
धनगढी उपमहानगरपालिका -६ जाली
चैत महिना किसानका लागि गहुँ भित्राउने महिना हो यति बेला कैलाली र कंचनपुरका किसानहरु पनि गहुँ भित्र्याउने तयारीमा छन् । अहिले पहेलै भएर पाकेको गहुले खेतहरुमा सुन फलेको झै दृश्य देख्न सकिन्छ ।









२१ चैत २०७८, सोमवार ११:५५ बजे प्रकाशित













