punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा ३६ नमूनाको परिक्षण गरिएकोमा थप एक जनामा संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा सोमबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३६ नमूनाको कोरोना परिक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा एक कोरोना संक्रमितको आइसीयुमा उपचाररत भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।


१४ चैत २०७८, सोमवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु