punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक जना मृत फेला

Chaupati
safha napa

कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका -१ को धौलेपानीमा ६० वर्षीय मानबहादुर धामी बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका-४ स्थायी घरका भएका धामी धौलेपानीमा बस्दै आएका थिए। उक्त शवलाई महाकाली प्रादेशिक अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।


११ चैत २०७८, शुक्रवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु