punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डले भने – जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा होमिन जरुरी छ

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावी तयारीमा होमिन जरुरी रहेको बताएका छन् ।

प्रतिगमनकारीहरूले माओवादीलाई निशाना बनाएको दाबी गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको बताएका हुन् ।

जसमा लेखिएको छ, ‘प्रतिगमनकारीहरूले माओवादीलाई निशाना बनाएका छन् । जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ ।’

शनिबार अध्यक्ष प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमा प्रचण्डको तस्वीरसहित उनको भनाइ राखेको छ ।


५ चैत २०७८, शनिवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु