सेती प्रयोशालामा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० नमूनाको कोरोना परिक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा २ कोरोना संक्रमितको आइसीयुमा उपचाररत भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

 


५ चैत २०७८, शनिवार १५:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु