punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता (सूचीसहित)

Chaupati
safha napa
आगामी स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनय गर्ने समय तोकेको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै सो कुरा जानकारी गराएको हो ।

त्यस्तै वैशाख १३ गते दर्ता भएको उम्मेदवारकोविरुद्धमा उजुरी दिने समय रहेको छ । साथै वैशाख १५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने मिति तोकिएको आयोगले जनाएको छ ।


५ चैत २०७८, शनिवार ०९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु