सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् बैठक आज
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आज दिउँसो ४ बजे सो बैठक बोलाएका हुन्।
बैठकले साढे ५ महिनादेखि बस्न नसकेको प्रदेश सभाको बैठक संचालनबारे निर्णय गर्नसक्ने बताइएको छ।
३ चैत २०७८, बिहीवार १४:५२ बजे प्रकाशित













