माओवादी केन्द्रको चितवन इन्चार्जमा रेणु दाहाल

नेकपा (माओवादी केन्द्र) ले पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई दिएको छ । उनी भरतपुर महानगरपालिकाकी मेयर हुन् ।

त्यस्तै, चितवन जिल्ला संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारी (आरसी) ले पाएका छन् । माओवादी केन्द्रको बागमती प्रदेश कार्यालयले चितवन जिल्ला इन्चर्ज र संयोजक तोकेको हो ।


३ चैत २०७८, बिहीवार १५:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु