बाजुरामा एमालेबाट निर्वाचित एक वडाध्यक्ष काँग्रेसमा प्रवेश

बाजुरामा नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्ष काँग्रेस प्रवेश गरेका छन्। शनिबार बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न- १ का वडाध्यक्ष बीरबहादुर रावल काँग्रेस प्रवेश गरेका हुन्।

उनले काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका थिए।


२८ फागुन २०७८, शनिवार १८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु