नेपालका पाँच युवा क्रिकेटरले दुई हप्ता भारतमा ट्रनिङ गर्ने

नेपालका पाँच युवा क्रिकेटर भारतको बैंग्लोरमा दुई हप्ताको क्रिकेट ट्रेनिङ गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने बताएको छ ।

क्रिकेटर लोकेशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलामले अवसर पाएका हुन् । खेलाडी आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।


२७ फागुन २०७८, शुक्रवार १०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु