punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकाले मनायो ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाले पनि ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको हो । दिवसको अवसरमा साँस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।

दिवसको अवसरमा लैंङिगमैत्री समाज बनाउन आवस्यक रहको धनगढी उपमहानगरपालिका  उप -प्रमुख सुशीला मिश्र भट्टले बताइन् । हाम्रो नगरलाई हामी आफैंले लैंङिगमैत्री बनाउन आवश्यक रहेको उनले बताइन् । महिलाले जुनसुकै पेशा गरेपनि तर त्यसमा समानता र सुरक्षा हुन जरुरी हरेको उनले बताइन् ।अझै महिलालाई महिला भएकै कारण हुने बिभेदलाई अन्य गर्न हामी सबैले एकजुट हुन जरुरी रहेको उनले बताइन् ।

No description available.

यस्तै अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कैलाली कारागार समेत पुगेकी छन् । उनले कारागारमा रहेका महिलालाई के -कस्ता समस्या रहेका छन् भनेर उनीहरुसंग भेटघाट गरेकी हुन् । उनले जुनसुकै महिला जस्तो सुकै ठाँउमा भएपनि सुरक्षित भएर बस्नुपर्ने बताएकी छन् । उनले कारागारमा रहेका महिलाहरुका समस्याहरुलाई समाधान गर्ने समेत बताएकी हुन् ।

No description available.


२४ फागुन २०७८, मंगलवार २२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु