punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली काँग्रेस कैलालीको सभापतिमा भट्टको उम्मेदवारी घोषणा

Chaupati
safha napa

फागुन १५ गते हुने जिल्ला अधिवेशनमा नेपाली काँग्रेस कैलालीका पूर्व उपसभापति नारायणदत्त भट्टले  सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबार सभापति शेरबहादुर देउवा निकट अधिकांश वर्तमान र पूर्व केन्द्रीय सदस्यहरु र अगुवा नेताको उपस्थितिमा भट्टले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

उनले सभापति देउवालाई नेता मान्नेहरुलाई सहमतिमा ल्याएर आफूलाई जिताउने जिम्मेवारी केन्द्रीय सदस्य र अगुवा नेताहरुको भएको बताएका थिए ।


१४ फागुन २०७८, शनिवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु