punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रयोगशालामा बिहीबार थप चार जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार थप चार जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २५ नमुना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा पाँच जना संक्रमितको उपचाररत छन् । तीमध्ये तीन जनाको आइसियूमा उपचार भइरहेको अस्पतालमा जनाएको छ ।


१२ फागुन २०७८, बिहीवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु