punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शनिबार सेती प्रयोगशालामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा ६ जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये ४ जनाको आइसियूमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा एक जना कोरोना मुक्त भएका छन् ।


७ फागुन २०७८, शनिवार १३:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु