punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भासु भीरमा ट्रक खस्यो

Chaupati
safha napa

भिमदत्त राजमार्ग अन्तरगत भासु भीरमा ट्रक दुर्घटना भएको छ। रुपन्देहीबाट सुदूरपश्चिमको पहाडी जिल्लातर्फ गइरहेको लु२ख ७२५ नम्बरको ट्रक आइतबार बिहान भीरबाट खसेको हो ।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार भासु भिरबाट ट्रकमा चालक मात्रै रहेको र चालक सकुशल रहेको जनाएको छ। ट्रक करिब ३ सय मिटर तल खसेको बताइएको छ।


१ फागुन २०७८, आइतवार २०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु