punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राससका सुदूरपश्चिम प्रदेश प्रमुख भट्टलाई पितृशोक

Chaupati
safha napa

राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेशका प्रमुख तथा वरिष्ठ पत्रकार सिद्धराज भट्टलाई पितृशोक परेको छ।

धनगढीमा रहेर पत्रकारीता गर्दै आएका भट्टलाई शनिबार पितृशोक परेको हो। पत्रकार भट्टका बुवाको ८१ बर्षको उमेरमा आज निधन भएको हो।


२९ माघ २०७८, शनिवार १९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु