punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा एक कर्मचारी मृत फेला, हत्या आशंका

Chaupati
safha napa

बैतडीस्थित विद्युत वितरण केन्द्रमा कार्यरत एक जना कर्मचारी मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार देहिमाडौं २ मा ४५ वर्षीय मानसिंह रावत मृत भेटिएका हुन् ।

शुक्रबार घर नजिकै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक रावतको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

रावतको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । यस बारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


२२ माघ २०७८, शनिवार १४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु