punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा थप ४९ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११८ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। भने, २ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

हाल अस्पतालमा २२ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ७ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


१९ माघ २०७८, बुधवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु