punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा भन्सार छली ल्याएको ६४ कठ्ठा चिनी बरामद

Chaupati
safha napa

कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा भन्सार छली ल्याएको चिनी बरामद गरेको छ । जिल्लाको भजनी नगरपालिका १ स्थित भजनी रजवारा ग्रामीण सडक खण्डको छेउमा बेवारिसे अवस्थामा ६४ कठ्ठा चिनी फेला पारी बरामद गरिएको हो ।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय भजनी कैलाली बाट खटिई गएको प्रहरी गस्ती टोलीले सो चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बरामद गरिएको चिनी आवश्यक कारबाहीको लागि सत्ति भन्सार कार्यालय टीकापुर पठाइएको छ ।


१८ माघ २०७८, मंगलवार १७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु