भोलि देशभर सार्वजनिक बिदा
‘विं.सं. २०७८ साल माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल अधिराज्यका सबै सरकारी कार्यालय सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

१८ माघ २०७८, मंगलवार १४:२४ बजे प्रकाशित






























