भारतमा ‘ओमिक्रोन’ बढेपछि दिल्लीमा थप प्रतिबन्ध लागू
कोरोना भाइरसको नयाँ ‘ओमिक्रोन’ संक्रमण तीब्र बनेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ ।
मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको बताएका छन् ।
यससंगै दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिएको छ । संगै विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू भएका छन् ।
१४ पुस २०७८, बुधवार १६:३३ बजे प्रकाशित













