punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एटिएम फोरेर पैसा चोर्न खोजेको आरोपमा पक्राउ

Chaupati
safha napa

एटिएम मेसिन फोरेर पैसा चोरी गर्न खोजेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ।

मोरङको रतुवामाई नगरपालिका– ५ का २१ वर्षीय पारस कालिकोटे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कालिकोटेले आइतबार राति विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फोरेर चोरी गर्न खोजेका मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।


१३ पुस २०७८, मंगलवार १०:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु