punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा आज विद्युत सेवा अवरुद्ध हुने

Chaupati
safha napa

धनगढीमा आज (मंगलबार) विद्युत सेवा अवरुद्ध हुने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरको खप्तड चोक, बाल बाटिका लगायत क्षेत्रमा कंडक्टर अपग्रेडिंगको काम रहेकोले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीले जनाएको छ।

सोमबार एक सुचना जारी गर्दै मंगलबार बिहान १० बजेदेखि अप्रान्ह ४ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने जनाइएको छ।

तोकिएको समय अगाडि नै काम सम्पन्न भए सोहीअनुसार सेवा सुचारु हुने वितरण केन्द्रले जनाएको छ।


१३ पुस २०७८, मंगलवार ०८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु