punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा ४ मेडिकल शिल

Chaupati
safha napa

बाजुरामा ४ वटा मेडिकल शिल गरिएका छन् । दर्ता विनानै मेडिकल सञ्चालन गरिएको पाइएपछि मेडिकल शिल गरिएको हो ।

कोल्टीमा रहेको नविन मेडिकल, विशाल आयुर्वेद औषधि पसल, पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ क्लिनीक शिल गरेको स्वास्थष् कार्यालयले जनाएको छ ।

औषधि व्यवस्था विभागका शाखा अधिकृत धनबहादुर बोहराको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा गैरकानुनी रुपमा संचालन भएका मेडिकलहरु भेटिएपछि शिल गरेको हो ।

 


६ पुस २०७८, मंगलवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु