कति छ आज विदेशी मुद्राको विनिमयदर ?
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैंया १६ पैसा तोकेको छ भने बिक्रीदर १२१ रुपैंया ७६ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३६ रुपैंया ४४ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंंया १२ पैसा तय भएको छ ।
कुन देशको मुद्राको खरिद/बिक्रीदर कति ? 
६ पुस २०७८, मंगलवार ११:१२ बजे प्रकाशित














