punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा एक पुरुष मृत फेला

Chaupati
safha napa

बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-४ का ५१ वर्षीय मिनबहादुर रोकाया सोही ठाउँस्थित पसलबगर धौलीगाडखोलामा बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ।

मंगलबार बजारतर्फ गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


२४ मंसिर २०७८, शुक्रवार ०९:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु