punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमसहित अरु प्रदेशमा आज हल्का पानी पर्ने

Chaupati
safha napa

आज पनि प्रदेश-२ बाहेकका ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् सजिना शाक्यले बतांए ।

यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने उनले बताए । पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज हिजोको भन्दा मौसम खुल्ने अनुमान गरिएको छ । अहिले बिहानको समयमा भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लाग्न थालेको छ ।

बिस्तारै हुस्सु र कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।


२१ मंसिर २०७८, मंगलवार ०८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु