punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका -४ मा से१त ५९४४ नम्बरको ट्र्याक्टरबाट खसेर टीकापुर नगरपालिका -२ का २२ वर्षीय अरुण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कायाृलय कैलालीका अनुसार टीकापुर -२ कै २४ वर्षीय दिनेश चौधरीले चलाएको सो ट्र्याक्टरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको हो। चालक ट्र्याक्टरसहित इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको बताइएको छ।


२१ मंसिर २०७८, मंगलवार ०८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु