punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

बैतडीको पाटन नगरपालिका–१ सकारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ८ जना भन्दा बढी घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। मृतकको सनाखत हुन सकेको छैन।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप साढे ५ बजेतिर दुर्घटनामा परेको हो।घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। चालक भने फरार रहेको बताइएको छ।


२० मंसिर २०७८, सोमवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु