एमालेको मतगणना अपडेट : ओलीलाई ४ सय, रावलको ४२ मत

नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन्।मतगणना स्थलबाट स्रोतले दिएको जानकारी अनुसार ओलीले ४ सय मत ल्याउँदा रावलले ४२ मत प्राप्त गरेका छन्।

अहिले मतगणना चलिरहेको छ। विद्युतीय मतदान मेशिन प्रयोग भए पनि मतगणनाको अन्तिम परिणाम आउन अझै केहीबेर लाग्नेछ।


१४ मंसिर २०७८, मंगलवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु