punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन खुल्याे

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा आवेदन खुलेको छ। बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन सकिने जानकारी गराएको हो।

मन्त्रालयका अनुसार आवेदन मंसिर ९ गतेसम्म सिफारिस समितिको सचिवालय र शिक्षा मन्त्रालयको कार्यालयमा दरखास्त दिन सकिने छ। कुनै पनि राजनीतिक दलमा सदस्य नभएको व्यक्तिले मात्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ।


२५ कात्तिक २०७८, बिहीवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु