punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अलपत्र अवस्थामा फेला परेका बालक आफन्तको जिम्मा

Chaupati
safha napa

कैलाली प्रहरीले अलपत्र अवस्थामा फेला परेका बालकलाई आफन्तको जिम्मा लगाएको छ ।
सोमबार राती १० बजेको समयमा धनगढीस्थित मुख्यमन्त्री निवास अगाडिको बाटोमा अलपत्र भेटिएका बालकलाई उदार गरि प्रहरीले सिविन नेपालको जिम्मा लगाएको थियो ।

आफन्तहरुको खोजि गर्ने क्रममा सोही बालक धनगढी उप–महानगरपालिका वडा नं २ बस्ने भाने बुढाको छोरा बर्ष १३ का कुशल बुढा भएको खुल्न आएकोले उनलाई सकुशल मंगलबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता,प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।


९ कात्तिक २०७८, मंगलवार १६:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु