punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज अन्तरलिङ्गी जनचेतना दिवस मनाइँदै

Chaupati
safha napa

आज अन्तरलिङ्गी जनचेतना दिवस मनाइँदैछ । अन्तरलिङ्गी व्यक्तिहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष अक्टोबर २६ का दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाउने गरिन्छ।

सन् १९९६ अक्टोबरमा अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सको वार्षिक सम्मेलनमा अन्तरलिङ्गी व्यक्तिहरूलाई विभेद गरिएको भन्दै इन्टरसेक्स सोसाइटी अफ नर्थ अमेरिकाले प्रदर्शन गरेका थिए । त्यहीबाट दिवसको सुरुवात भएकोमा अहिले विश्वभर यो दिवस मनाइन्छ ।

हरेक व्यक्तिको यौनाङ्ग प्रजनन प्रणालीका अङ्गहरूबाट छुट्टिने भिन्नताहरूलाई यौन विशेषता भनिन्छ । तथापि समाजमा पुलिङ्गी र स्त्रीलिङ्गी यौन विशेषता बाहेकका यौन विशेषता र विविधता भएका मानिसहरू पनि छन् ।


९ कात्तिक २०७८, मंगलवार ०९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु