punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा भरूवा बन्दुकसहित एक जना पक्राउ

Chaupati
safha napa

डोटीमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जोरायल गाउँपालिका–२ डाडाँखाली बस्ने ३० वर्षीय विशाल दर्लामीलाई १ थान भरुवा बन्दुकसहित मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी मर्लामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।


२७ असोज २०७८, बुधवार १८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु