punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति समक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

Chaupati
safha napa

लोकसेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ।सोमबार शितल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको प्रतिवेदन पेश गरेका हुन्।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 


२५ असोज २०७८, सोमवार १७:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु