punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

Chaupati
safha napa

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्।

कोरोना भाइरसबाट उत्पन्न असहज परस्थितिका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने उनका सञ्चार सहयोग फणि पाठकले जानकारी दिए।

पूर्वराजा शाहले महाअष्ठमीका दिन विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम पनि नहुने पाठकले जानकारी दिए।


२२ असोज २०७८, शुक्रवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु