punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै

Chaupati
safha napa

डोटी जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठरोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७र७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अधिकृत महेश बोहराले बताए ।


१९ असोज २०७८, मंगलवार १५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु