punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

Chaupati
safha napa

एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो ।

वर्षाको कारण समयमा खेल हुन नसक्दा खेल स्थगित भएको हो । यद्यपि, पोखरा राइनोज र विराटनगर वारियर्सबीच हुने तय भएको दोस्रो खेल भने हुनेछ ।आज स्थगित भएको खेल नयाँ मितिमा हुने आयोजकले बताएको छ ।


१६ असोज २०७८, शनिवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु