punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्ने

Chaupati
safha napa

क्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ ।मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा पाँच राष्ट्रको सहभागिता रहेको छ ।

यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको छ । लिगमा पाँच वटै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् ।

१३ औं साफको पहिलो दिन आज दुई खेलहरु हुनेछन् ।पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेश खेल्नेछन् भने दोस्रो खेलमा नेपाल र माल्दिभ्स खेल्नेछन् ।


१५ असोज २०७८, शुक्रवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु