punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको विरोधबीच बजेट विनियोजन विधेयक पारित, खर्च गर्ने बाटो खुल्यो

Chaupati
safha napa

नेकपा एमालेको विरोधबीच विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।

एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए ।

उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ । यसअघि विधेयक पारित नहुँदा बजेट शून्यताको अवस्था आएको थियो ।


४ असोज २०७८, सोमवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु