punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक युवक मृत फेला

Chaupati
safha napa

कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–६ दैद्धारी बस्ने ३० वर्षीय बालकृष्ण चौधरी आइतबार बिहान मृत फेला परेका हुन्।

उनको शव आफ्नै सुत्ने कोठामा फेला परेको प्रहरीले जनाएको छ। त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


३ असोज २०७८, आइतवार १८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु