सुनको मूल्य ह्वात्तै घट्यो

सुनको मूल्य ह्वात्तै घटेको छ।आज प्रतितोला १ हजार ४ सय रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

बिहीबार छापावाला सुन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको हो।त्यस्तै चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १ सय ७० रुपैयाँ प्रतितोला कारोबार भएको छ।


१ असोज २०७८, शुक्रवार १४:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु