punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले उपाध्यक्ष रावल धनगढीमा

Chaupati
safha napa

नेकपा एमालेका उपाध्यक्ष भिम रावल धनगढी पुगेका छन् । मंगलबार गेटा बिमानस्थलमा उनलाई एमालेका नेता कार्यकर्ताहरु ले स्वागत गर्दै धनगढी पुर्याएका छन् । नेकपा एमाले बिभाजन भएपछि उनी पहिलो पटक सुदुरपश्चिम आएका हुन ।

बिगतमा उनी माधब नेपाल निकट रहेपनि पार्टी बिभाजन पछी उनले एमालेमा नै बस्ने निर्णय गरेका हुन । अहिले उनले एमाले पार्टी कार्यालयमा आफू समर्थक नेता कार्यकर्ताहरुलाई सम्बोधन गरिरहेका छन् । कार्यक्रममा उनी पक्षीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।


२९ भदौ २०७८, मंगलवार १५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु