punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा २६ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा थप २६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।


२९ भदौ २०७८, मंगलवार १५:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु